Logo

पूर्वराजा ज्ञानेन्द्र किन एक्कासी भारत जाँदैछन ?



काठमाडौं, १४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह चाँडै नै भारत भ्रमणमा जाने भएका छन् । उनले भ्रमणको लागि आन्तरिक तयारीमा समेत गरिसकेको उनी निकट उच्च स्रोतले जनाएको छ ।

गत पुस तेस्रो साता भारतको उत्तरप्रदेशका मुख्य मन्त्री ओगी आदित्यनाथको विशेष आग्रहमा लखनउ गएपछि भएका विभिन्न भेट र आश्वासनले पनि पूर्वराजा भारत भ्रमणमा जान लागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्