Logo

स्वराज एयरपोर्टबाट सिधै सोल्टी होटल जाने



काठमाडौँ, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज दिउँसो ३ः३० बजे नेपाल आउँदै छिन् ।

मन्त्री स्वराज वायुसेनाको विशेष विमानमार्फत अपराह्न नेपाल आउन लागेकी हुन् । उनी नेपाली समय अनुसार अपराह्न ३ः३० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएकी हुन्।

विमानस्थलबाट उनी सिधै होटल सोल्टी जाने र त्यही नै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot