Logo

प्रदेश नं ४ को सभामुखको निर्वाचन फागुन



पोखरा, २२ माघ : प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।

आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्