Logo

मुख्यमन्त्री टुङ्गो लगाउन राजपा–फोरम बैठक जारी



काठमाडौं माघ २३ : राजपा र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार निर्माणबारे औपचारिक छलफल शुरु गरेका छन्। प्रदेश–२ का मुख्य पद बाँडफाँटका विषयमा छलफल गर्न दुई दलको बैठक बस्दै छ। राजपा महामन्त्री केशव झाले बैठक जनकपुरमा जारी रहेको जनाए।



प्रतिक्रिया दिनुहोस्