Logo

चुडामणि शर्माको घरमा तोडफोड



काठमाडौँ, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन्।



प्रतिक्रिया दिनुहोस्