Logo

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ९९.५२ प्रतिशत मत खस्यो : आयोग



काठमाडौं, २४ माघ । निर्वाचन आयोगले आज भएको राष्ट्रिय सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको स्पष्ट पारेको छ । त्यस्तै उसले आजको निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको पनि जानकारी दिएको छ ।

आयोग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यस्तो जानकारी दिएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्