Logo

परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रतिवेदन बुझायो



काठमाडौं, २५ माघ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

बिहिबार प्रधानमन्त्री देउबालाई भेटेर कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको हो । नेपालको संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वापरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति कस्तो हुनु पर्छ भन्ने सुझाव दिन तत्कालिन परराष्ट्र मन्त्रि प्रकाश शरण महतको संयोजकत्वमा यो कार्यदल बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्