Logo

सरकारद्वारा राष्ट्रियभामा तीन जनाको नाम सिफारिस



काठमाडौँ, माघ २६ । सरकारले राष्ट्रिय सभामा तीन सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

संविधानको धारा ८६ को २ (ख) अनुसार शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो । सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ।



प्रतिक्रिया दिनुहोस्