Logo

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध



हेटौंडा, २७ माघ । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो, जसमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।

श्रेष्ठकाठमाडौं २ को “क” बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot