Logo

फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?



काठमाडौ, २७ माघ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।

फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभमुख सहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ ।

फोरम नेपालले अर्थ, समाजिक सुरक्षा र कृषि मन्त्रालय सहित तीन मन्त्रालय पाएको छ भने राजपा नेपालले भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी तीन मन्त्रालय पाएको छ ।



प्रतिक्रिया दिनुहोस्