Logo

ओली र प्रचण्डवीच वार्ता शुरु



काठमाडौं, १ फागुन : एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो । 



प्रतिक्रिया दिनुहोस्

Screenshot