Logo

ओली-प्रचण्डबीच वार्ता सुरु, एकताकाे खाका तयार हुने



काठमाडौं, २ फाल्गुन। दुई ठूला वाम पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई टुंगोमा पुर्याउने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरु भएको छ । वार्ता केही बेर अगाडि सुरु भएको हो ।

दुई अध्यक्षबीच पार्टी एकताका लागि विभिन्न मोडालिटीमा छलफल भइरहेको छ । ओली र प्रचण्डबीचको वार्ता सकिएपछि आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot