Logo

सरकारबाट बाहिरिएसँगै देउवाको ध्यान पार्टी कब्जा गर्नेतिर



काठमाडौं, ३ फागुन । प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा अब पार्टी कब्जा गर्ने आन्तरिक रणनीति तय गर्न व्यस्त हुने भएका छन् ।

कांग्रेस निकट स्रोतका अनुसार उनले आफूलाई पार्टीभित्र बलियो रुपमा उभ्याउनको लागि पनि यस्तो तयारी गरेका हुन् । देउवाले अब छिट्टै पदाधिकारी चयन गर्ने भएका छन् ।

उनले एक बरिष्ठ उपसभापतिसहित पाँच उपभासपति मनोनित गर्ने र तीन जना महामन्त्री चयन गर्ने भएका छन् । विधान विपरित उनले यस्तो गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्