Logo

चेल्सी एफए कपको क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं, ५ फागुन । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।काठमाडौं, फागुन ५ । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टरले सेफिल्डलाई १–० गोल अन्तरले हरायो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्