Logo

ओली–प्रचण्डवीचको वान टु वान वार्ता सम्पन्न



काठमाडौं, ६ फागुन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डवीचको वान टु वान भेटवार्ता सम्पन्न भएको छ ।

भक्तपुरस्थित् मेडिकल व्यवसायी दुर्गा प्रसाईको निवासमा बसेको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका महत्वपूर्ण पदभार प्याकेजमै डिल भएको छ । त्यस्तै कार्यदल पनि बनाउने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्