Logo

प्रचण्ड र सशांकबीच जम्काभेट, कोइरालाले दिए बधाई



चितवन, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालावीच भरतपुर विमानस्थलमा जम्का भेट भएको छ ।

भेटमा कांग्रेस महामन्त्री डा. कोइरालाले प्रचण्डलाई एमालेसँग हिजो भएको एकतालाई लिएर बधाई दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्