Logo

बायर्न म्युनिखद्धारा बेसिक्तास ५-० ले पराजित



काठमाण्डौ, ९ फागुन युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले टर्कीको बेसिक्तासलाई ५-० ले पराजित गर्‍यो ।

आफ्नै मैदानमा बायर्न म्युनिखलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २-२ गोल गर्दा किङ्ग्सले कोम्यानले एक गोल थपे ।

च्याम्पियन्स लिग फुटबलमा आज राति पनि दुई खेल हुनेछन् । स्पेनिस क्लव सेभियाले इङ्लिस क्लव म्यान्चेस्टर युनाईटेडसँग खेल्दा युक्रेनको शख्तरले ईटालीको ए.एस रोमासँग खेल्नेछ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्