Logo

निरौला दोषी ठहर, ७ वर्ष जेल सजाय



काठमाडौं, १० फागुन। विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ ।

निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् । २० जनाले भने सफाइ पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्