Logo

मन्त्री छनौट गर्न  माओवादी कार्यालयको बैठक जारी



काठमाडौं, १० फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने अन्तिम टुँगो लागेकोले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउन नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक जारी छ ।

नेकपा माओवादी केन्द्र कार्यालयको बैंठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी छ ।



प्रतिक्रिया दिनुहोस्