Logo

प्रदेश ६ को नाम कर्णाली, स्थायी राजधानी सुर्खेत



सुर्खेत, १२ फागुन । प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको छ ।

शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी विरेन्द्रनगरलाई तोकेको छ । तोकेको हो ।

बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी  सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।

 



प्रतिक्रिया दिनुहोस्