Logo

बादललाई गृहमन्त्रालयको जिम्मेवारी



काठमाडौं, १४ फागुन । रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा जानेछ । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए । साँझ ४ बजे सपथ खुवाउने गरी आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्