Logo

पुलतीसडकको सेयर मार्केटमा आगालागी-फोटो फिचर



काठमाडौं, १४ फागुन। पुलतीसडकको सेयर मार्केटमा आगालागी भएको छ । आगो नियन्त्रणमा आएको छैन । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको थिएन ।

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्