Logo

शुक्रबार रिपोर्टस क्लब दाङको होली मिलन



दाङ १७ फागुन : रिपोर्टस क्लब दाङको होलि मिलन कार्यक्रम भोलि शुक्रबार हुने भएको छ ।

स्थापना काल देखि प्रत्यक बर्ष झै यस बर्षको होलि मिलन तथा साङ्गेतिक कार्यक्रम तय गरिएको रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले जानकारी
दिनुभएको छ । रेग्मीका अनुसार कार्यक्रममा चर्चित गायक तथा मोडेल प्रेम बिबश घर्ती लगायतका कलाकारको प्रस्तुति रहने छ ।

बिहान ठिक ८ बजेदेखि रिपोर्टस क्लब दाङको कार्यालय तुलसीपुरस्थित बिपि चौकमा होलि विशेष कार्यक्रम सञ्चालन हुनेछ ।

यस्तै क्लबका अध्यक्ष शरद रेग्मी र सचिब बिमल गौतमले आज एक बिज्ञप्ति जारि गरि शुक्रबार बिहान कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण पत्रकार,नागरिक समाज ,राजनीतिक दल लगायत सम्पूर्ण उधोगि,ब्यापारी तथा ब्यबसायिहरुमा सादर अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्