Logo

राष्ट्रियसभाका जेष्ठ सदस्य भट्टले सपथ लिईन् 



काठमाडौं, फागुन २०: राष्ट्रियसभाका जेष्ठ सदस्यको रूपमा तारा देवी भट्टले सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराएकी हुन्। ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचित सांसदलाई दिउँसो चार बजे उनले सपथ खुवाउने छिन।

सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको उपस्थिति रहेको थियो।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्