Logo

प्रतिनिधिसभाका सदस्यहरुको सपथग्रहण सम्पन्न (फोटोफिचर)



काठमाडौं, २० फागुन ।  प्रतिनिधिसभाका सदस्यहरुले शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण भएको हो ।

संघीय संसदका महासचिव मनोहर भट्टराइले उपस्थित सांसद सदस्यहरुलाई स्वागत गरेका थिए । भटराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरलाई सपथ ग्रहण गराएका थिए ।

राष्ट्रिय भाषा नेपालीको साथै विभिन्न १२ मातृभाषामा सांसदहरुले सपथ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्