Logo

आमेश भण्डारीसँगको विछोडले पिडामा छु, अब केटा खोजेर विवाह गर्छु : निता ढुङ्गाना (भिडियोसहित)



फागुन २१, काठमाण्डौ । चलचित्र नायिका निता ढुङ्गानाले केटा साथी आमेश भण्डारीसँगको विछोडले निकै दुःख लागेको बताएकी छिन् ।

आमेश भण्डारीसँग ३,४ वर्ष लिभिङ टुगेदरमा बसेर पनि विछोड हुनुपर्दा निकै दुःख लागेको भन्दै उनले अब कसैसँग प्रेम नगर्ने बताएकी छिन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नायिका ढुङ्गानाले अब विवाह गर्ने तर प्रेम गरेर विवाह गर्ने पक्षमा नरहेको बताएकी छिन्

सोही कार्यक्रममा नायक सरोज खनालले नेपाली चलचित्र क्षेत्रको विकृतिबारे खुलासा गरेका छन् ।

खनालले आफू राजनीतिमा नलाग्ने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्