Logo

देउवालाई माधव नेपालको कडा चेतावनी : परिणाम आफैं भोग्नुपर्छ



काठमाडौं, २२ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षीलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका छन्।

मंगलबार संसद भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको तर्फबाट बोल्दै नेपालले धारणा राखेका थिए।

सरकारलाई हनिमुन पिरियड मनाउन नदिने भनेर देउवाले सोमबार दिएको अभिव्यक्तिप्रति नेता नेपालले कडा टिप्पणी गरे । उनले भने, ‘रचनात्मक प्रतिपक्षको अपेक्षा छ। तर हनिमुन पनि मनाउन दिन्नौं भन्ने हो भने परिणाम आफैंले भोग्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्