Logo

देश बनाउनको लागि प्रधानमन्त्री भएको हुँ : प्रधानमन्त्री ओली



काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको सेवक बन्नको लागि मात्रै प्रधानमन्त्री भएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीको लागि विश्वासको मत लिनुपुर्व सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,”म प्रधानमन्त्री हुन को लागि मात्रै प्रधानमन्त्री भएको होईन, म त देश बनाउनको लागि भएको हुँ ।”

उनले आफूले भ्रष्टाचार हुन नदिने प्रण लिएकोले सोही अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्