Logo

चिनियाँ राजदुत र सभामुख महराबीच भेटवार्ता



काठमाडौं, २८ फागुन । नेपालका लागि चीनका राजदुत यु होङ्ले आज संघीय संसदका निर्विरोध निर्वाचित सभामुख कृष्णबहादुर महरासँग भेट गरेकी छिन् ।

सोमबार संघीय संसद भवनमै पुगेर राजदुत होङले सभामुख महरालाई भेट गरेकी हुन् । भेटवार्तामा आफूले महरलाई बधाई दिनुको साथै द्धिपक्षीय सम्बन्धको बारेमा कुराकानी भएको राजदुत होङले जानकारी दिईन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्