Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना



काठमाडौं, २८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । उक्त विमानमा ६७ जना यात्रु सवार थिए ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे।

दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको छ। बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको हो।



प्रतिक्रिया दिनुहोस्