Logo

दुर्घट्ना भएको विमानमा सवार ७१ यात्रुहरुको नाम (सूचिसहित)



काठमाडौँ : यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ।

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंकाअशिस रंजित रदिनेश हुमागाईको उपचार भइहरहेको छ। उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भिर छन्। अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्