Logo

अवरुद्ध त्रिुभवन अन्र्तराष्ट्रिय विमानस्थल सूचारु भयो



काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजको ब्य्याक बक्स फेला परेको छ ।

विमान दुर्घट्ना भएसँगै अवरुद्ध रहेको सेवा अहिले केही बेर अघिबाट सूचारु भएको छ । दुर्घटनामा पचास भन्दा बढी यात्रुको मृत्यु भएको आश‌ंका छ ।



प्रतिक्रिया दिनुहोस्