Logo

१२ घाइतेको केएमसीमा उपचार हुँदै (सूचीसहित)



काठमाडौं, २८ फागुन । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज -केएमसी) सिनामंगलमा उपचार भइरहेको छ ।

अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् । केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्