Logo

विमान दुर्घटनास्थलका तस्वीरहरु र भिडियो



काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट उडेको यूएस बंगलादेशको बिएस २११ कल साइनको विमान ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ ।

विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने बाँकी २१ जना घाइते भएका छन् । एक जना घाइते भएका छन् ।

दुर्घटनामा नेपाली सेना, सुरक्षाकर्मीले उद्धार गरेका थिए । यात्रुहरुका शव क्षतविक्षत अवस्थामा फेला परेका छन् । घाइतेहरुको उद्दार गरी केएमसी, नर्भिक र ओम अस्पतालमा उपचार भइरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्