Logo

राष्ट्रपतिलाई भारतका राष्ट्रपतिको बधाई



काठमाडौँ, १ चैत : नेपालको राष्ट्रपतिमा श्रीमती विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकामा भारतका राष्ट्रपति रामनाथ कोबिन्दले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका खातिर अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोबिन्दले व्यक्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्