Logo

उपेन्द्रले भने,‘म सरकारमा जाने नजानेबारे ओलीजीलाई सोध्नुहोस्’



काठमाडौं, २ चैत्र । संघीय समाजवादी फोरम नेपाल आज विस्तार भएको मन्त्रिमण्डलमा सहभागी भएन् । यसअघि फोरम पनि आज सरकारमा सहभागी हुने चर्चा गरिएको थियो ।

तपाई सरकारमा सहभागी हुने कि नहुने ? भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा अध्यक्ष यादवले भने,‘यो प्रश्न प्रधानमन्त्री ओलीजीलाई सोध्नुहोस्, मलाई थाहा छैन्।’

यद्धपी उनले मन्त्रालय संख्या बढाएकोमा असन्तुष्टि पोखेका छन्् । सरकारमा सहभागी नै नहुने भन्ने कुरा नरहेको उनको स्पष्टोक्ति थियो ।



प्रतिक्रिया दिनुहोस्