Logo

रोजगारीको सम्भावनालाई नयाँ ढंगले सोचिने : मन्त्री विष्ट



काठमाडौँ, ३ चैत  : नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताएका छन् ।

शुक्रबार पदबहाली गर्दै उहाँले नेपाली युवाको रोजगारीको सम्भावनालाई सरकारले नयाँ ढंगले सोच्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्