चैत १२, काठमाण्डौ । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजिनामा दिएकी छिन् ।
सोमबार संसद भवनमा पत्रकार सम्मेलन गरेर उनले राजिनामा दिएको जानकारी दिएकी हुन् ।
नेकपा एमालेकी नेतृ तुम्बाहाङ्फे उपसभामुख भएपछि संसदीय परम्पाराअनुसार राजिनामा दिएकी हुन् ।