Logo

संघीय संसदमा राष्ट्रपति भण्डारीको सम्बोधन सुरु



काठमाडौं, १५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गरिरहेकी छिन् ।

मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार उनले आज सम्बोधन गरेकी हुन् ।

अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot