Logo

पार्टी एकता र प्रधानमन्त्रीको भारत भ्रमणबारे ओली-प्रचण्डबीच छलफल



काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित् अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनमा दुई नेताहरुबीच कुराकानी भएको हो । भेटवार्तामा एमाले–माओवादी केन्द्रबीचको एकता, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्