Logo

प्रधानमन्त्री ओली नयाँदिल्लीमा



नयाँदिल्ली, २३ चैत : प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुग्नुभएको छ ।

उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रि«य विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गर्नुभयो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्