Logo

व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री



चितवन, ५, बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात ब्यवसायीले हड्तालका नाममा जनतालाई दुख दिएमा सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार चितवन आएका उनले यातायात व्यवसायीहरुले सडक बन्द गरेमा सरकार चुप लागेर नबस्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्