Logo

रक्षामन्त्रीको उद्धघोष : प्रचण्डजी अध्यक्ष माँगेर पाउने कुरा होईन



काठमाडौं, ९ बैशाख । रक्षामन्त्री एवम् नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारे नयाँ खुलासा गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ईंगित गर्दै अध्यक्ष पद माँगेर पाउने कुरा नभएको जवाफ दिएका छन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् । त्यस्तै उनले अन्र्तवार्तामा वर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पनि खुलेर प्रशंसा गरेका छन् ।

मुलुक संघीय संरचनामा गएकोले नेपाली सेनालाई पनि सोही संरचना अनुसार अघि बढाउनेबारे र राष्ट्रिय सुरक्षा लगायतका विषयमा पोखरेलले खुलेर कुर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्