Logo

एमाले कसैले बोकेर हुर्किएको पार्टी होईन : प्रधानमन्त्री ओली



काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा एमाले पार्टी कसैले बोकेर हुर्किएको पार्टी नभएको स्पष्ट पारेका छन् ।

नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्