Logo

एमाले-माओवादी एकता बैशाख २२ गते हुने



काठमाडौं, ९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अब कार्ल माक्र्सको जन्मजयन्ती अर्थात मे ५ का दिन गर्नेगरि तयारी भएको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको समझदारी अनुसार पार्टी एकताको बृहत्त घोषणा यही बैशाख २२ गते गर्ने आन्तरिक सहमति बनेको छ।



प्रतिक्रिया दिनुहोस्