Logo

प्रदेश प्रहरीको हेडक्वाटर चितवनमा राख्ने निर्णय भएको खुलासा



काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त हुनुहुने भएको छ ।

आज बिहान ७ बजे चितवनको विकास र समृद्धिमा अध्यक्ष प्रचण्डको भूमिका बिषयक अन्तर्क्िरयामा सहभागी हुनुभएका अध्यक्ष बिहान ८ बजे सक्रिय जेष्ठ नागरिक समाजको आयोजनामा हुने स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

उक्त कार्यक्रम भरतपुर–२१, पार्वतीपुर, चितवनमा हुनगइरहेको छ । त्यसैगरी चितवन भरतपुरको गार्डेन रिसोर्टमा हुने नेपाल नेत्र ज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्नुहुने भएको छ । उक्त कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्