Logo

पशुपतिनाथ मन्दिरमा मोदीको पूजा (लाईभ भिडियो)



काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा पूजाको लागि मन्दिरभित्र प्रवेश गरेका छन् ।
यसअघि उनलाई मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्