Logo

शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने : पौड्याल



पाँचथर, ३० वैशाख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले अहिलेको सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल शिक्षक संघको २९औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षा संघ पाँचथरले आज आयोजना गरेको कार्यक्रममा उहाँले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ भन्दै यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी र राज्यसमेत लाग्नुपर्ने औँल्याउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्