Logo

मकालु एयर हुम्लामा दुर्घटना : पाइलट र को–पाइलटको मृत्यु



काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको विमान हुम्लामा दुर्घटना अवस्थामा भेटिएको छ । विमानमा रहेका दुवैजनाको ज्यान गएको छ ।

नागरिक उड्डन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले दुवैजनाको ज्यान गएको पुष्टि भएको जानकारी दिए । बुधबार बिहान ६ः१२ बजे सुर्खेतबाट हुम्लाका लागि उडेको विमान हेलिकप्टरमार्फट खोजी गर्दा भेटिएको हो ।



प्रतिक्रिया दिनुहोस्