Logo

मन्त्री यादव हस्पिटल भर्ना



काठमाडौं, २ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्